सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभामा प्रसाई बनिन् कांग्रेसको प्रमुख सचेतक

राष्ट्रियसभामा प्रसाई बनिन् कांग्रेसको प्रमुख सचेतक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राष्ट्रियसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा सरिता प्रसाई चयन भएकी छन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार प्रसाईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन । प्रसाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तहका तीन नेता छन् । सुरेन्द्र पाण्डे यस अघि नै संसदीय दलको नेता चयन भइसकेका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।