सोमबार, असार २९, २०८३

दलाल पुँजीलाई निरुत्साहित गरिनेछ : महासचिव पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन दलाल पुँजीलाई निरुत्साहित गरिने बताएका छन् ।

नेपाल राष्ट्रिय बाणिज्य संघले काठमाडौंमा सोमबार आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘दलाल पुँजीलाई निरुत्साहित गरिनेछ , राष्ट्रिय पुँजीलाई प्रोत्साहित गरिने छ ।’

विभिन्न२६ बुँदे मागहरु राखेर संघद्वारा पेश गरीएको ज्ञापनपत्र बुझ्दै उनले ‘नितिगत र प्रसाशनिक झन्झटहरुलाई फुकाउँदै व्यवहारिक पक्षलाई ध्यान दिने बताए ।
 
देशको बढ्दो व्यापार घाटालाई कमगर्न निर्यात जन्य बस्तुहरुको उत्पादनमा जोड दिदै नेकपाले उत्पादन र उत्पादकत्व बढाउने, रोजगारीको अवसरहरुको सृजनागर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।