सोमबार, असार २९, २०८३

ताराको जहाज जुम्लामा चिप्लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज- नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको जहाज अवतरण गर्ने क्रममा जुम्ला विमानस्थलमा चिप्लिएको छ । 

शनीबार जहाज अवतरण गर्ने क्रममा विमानको अगाडीको टायर पन्चर भएर रनवेमा चिप्लिएको जुम्ला प्रहरी प्रमखु प्रहरी उपरीक्षक तपन कुमार दाहालले नेपाल समयलार्इ जानकारी दिएका छन्। 

दाहालका अनुसार प्लेनको रनवेमा एक सय मिटर अघिसम्म चिप्लिएर नजिकैको नालामा फसेको छ ।

१६ यात्रु र तीन चालक दलका सदस्य सवार विमान शनिबार ३:४५ बजे नाइन एन एइभि कलसाइनको जहाज चिप्लिएपनि मानविय क्षती भने नभएको प्रहरी प्रमुख दाहालले बताए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।