सोमबार, असार २९, २०८३

बालाजुमा जुध्यो बस र मिनि ट्रक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– काठमाडौंको बालाजु चोक नजिकै बस र मिनि ट्रक जुध्दा ३ जना घाइते भएका छन् ।  कलंकीबाट गएको मयुर यातायात र कलंकीतिर आउँदै गरेको मिनी ट्रक शनिबार बिहान जुध्दा बसमा यात्रारत ३ जना घाइते भएका हुन्।

घाइतेकाे अहिले विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइते मध्ये एक जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएको छ ।

कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।