सोमबार, असार २९, २०८३

डा. उपेन्द्र देवकोटाको अवस्था नाजुक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटाको स्वास्थ्यमा थप जटिलता देखिएपछि अहिले उनलाई बाँसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ ।

डा.देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । उनको समस्या निको नहुने खालको भनेर चिकित्सकहरुले प्रमाणित गरेपछि उनी नेपाल फर्किएका हुन् । 

अहिले उनी काठमाडौंमा रहेको आफ्नै घर र अस्पतालमा आराम गर्दै आएका छन् । डा.देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।