सोमबार, असार २९, २०८३

ट्रम्पले किम जोङलाई बोलाउलान् ह्वाइटहाउसमा  ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
यतिबेला अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध विस्तारै सकारात्मक बन्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उनलाई अमेरिका बोलाउन सक्ने संकेत दिएका छन् । 

ट्रम्पले १२ जुनमा हुने शिखरवार्ताको नतिजा सकारात्मक हुने विश्वास गर्दै किमलाई अमेरिका बोलाउन सक्ने संकेत दिएका छन् । शिखरवाताका विषयमा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग कुराकानी गर्दै सिंगापुरमा हुने वार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिने बताए । 

वार्ताका लागि आफू उत्साहित भएको भन्दै ट्रम्पले तयारी गर्नुपर्ने विषय केही नभएको र वार्ताका लागि पूर्ण रुपले तयार रहेको बताएका छन् । 

शिखरवार्ता सकारात्मक हुनेमा आशावादी रहेको बताउँदै ट्रम्पले त्यो निर्णयलाई स्वागत गरिने बताए । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।