सोमबार, असार २९, २०८३

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा पहिरो खस्दा बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
 
सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा परेका छन् । विहीबार राति पानी परेसंगै खसेको पहिरो पन्छाउनका लागि डोजरसहित प्रहरी खटिएको ट्राफिक प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध भएपछि पाल्पा, गुल्मि र बुटवलका लागि छुटेका यात्रु बढी समस्यामा परेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।