आइतबार, वैशाख २७, २०८३

वर्षा राउतलाई कोरोना संक्रमण

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण भएकाे छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

National life

काठमाडाैं - अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण देखिएकाे छ। वर्षा स्वयंले सामाजिक सञ्चालमार्फत् यसको जानकारी गराएकी हुन्। 

घरमै आइसोलेट भइरहेकी वर्षाले पोजिटिभ देखिएपछि आफ्नो गन्ध हराएको र रुघाखोकी लागिरहेको बताएकी छन्। हालसम्म आफू सामान्य अवस्थामा रहेको र सम्पूर्ण सुरक्षाका उपाय अपनाइरहेको समेत उनले लखेकी छन्। 

वर्षासँग अन्य कलाकार पनि अहिले कोरोना संक्रमित भएर घरमै आइसोलेट छन्। मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, सरिता लामिछाने, शिल्पा मास्के आदि कलाकारलाई कोरोना संक्रमण देखिएको हो।

प्रकाशित: May 09, 2021| 07:37 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्