बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत : २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित, ४,०९२ को मृत्यु

भारत : २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित, ४,०९२ को मृत्यु

भारतमा कोरोना संक्रमण र मृत्युको रफ्तार अझै थामिएको छैन। पछिल्लो २४ घण्टामा देशभर ४ लाख ३ हजार ७३८ जना संक्रमित थपिएका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– भारतमा कोरोना संक्रमण र मृत्युको रफ्तार अझै थामिएको छैन। पछिल्लो २४ घण्टामा देशभर ४ लाख ३ हजार ७३८ जना संक्रमित थपिएका छन्।

सोही अवधिमा त्यहाँ ४ हजार ९२ जनाको ज्यान गएको छ। सरकारी तथ्यांकअनुसार भारतमा अहिलेसम्म २ करोड २२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। 
 

प्रकाशित: May 09, 2021| 06:36 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।