बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्ताे छ लुम्बिनीका मुख्यमन्त्रीविरूद्ध पुनः दर्ता गरिएकाे अविश्वास प्रस्ताव [पूर्णपाठसहित]

यस्ताे छ लुम्बिनीका मुख्यमन्त्रीविरूद्ध पुनः दर्ता गरिएकाे अविश्वास प्रस्ताव [पूर्णपाठसहित]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। आइतबार बिहान साढे ११ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा मुख्यमन्त्रीका प्रस्तावक कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँन, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवसहितको टोलीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 

यस्ताे छ पूर्णपाठ:-

 

 

प्रकाशित: May 09, 2021| 06:37 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।