बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

रुपन्देही - लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ। विपक्षी गठबन्धनले आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 

यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएकाे थियाे। तर, मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए। 

राजीनामापछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए।

र, याे पनि

पोखरेललाई शपथ खुवाउन मुख्यमन्त्रीकै कार्यालय किन पुगे प्रदेश प्रमुख?

बहुमत प्राप्त दलको अवस्थामा मुख्यमन्त्री दाबी गरिएको हो : शंकर पोखरेल

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस

लुम्बिनी : माओवादी संसदीय दलका नेता केसीद्वारा मुख्यमन्त्री घोषणा

प्रकाशित: May 09, 2021| 06:01 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।