सोमबार, असार २९, २०८३

नेकपालाई प्रमाणपत्र आज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ। 

वुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई दल दर्ताको मान्यता दिइएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए । दर्ता भएको  दल नेकपालाई आजै निर्वाचन आयोगले प्रमाण पत्र दिने भएको छ। 
यसका लागि आज दिउसो नेकपाका महासचिव बिष्णृ पौडेलेको नेतृत्वमा निर्वाचन आयोगमा जाने भएका छन् ।
 
पार्टी एकीकरणपछि नेकपाले गत ३ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । निर्वाचन आयोगमा  ऋषि कट्टेलको नेतृत्वको  पार्टीसँग नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईन दर्ता गरिएको थियो। 
नेकपाले नाम जुधेपछि  नेपाल कम्युनष्टि पार्टी(नेकपा) नाम परिवर्तनका लागि निवेदन दिएका थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।