सोमबार, असार २९, २०८३

प्रदेश २ को नीति तथा कार्यक्रम आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर- प्रदेश २ को सरकारले आज (बिहीबार) आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुधबार नै हस्तान्तरण गरेका छन् । कायस्थले नीति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गर्ने प्रदेशसभाको कार्यसूची तोकिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।