सोमबार, असार २९, २०८३

सर्पको टोकाइबाट वडाध्यक्षको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- विषालु सर्पको टोकाइबाट मोरङको धनपालथान गाउँपालिका– २ का वडाध्यक्षको मृत्यु भएको छ ।
 
बुधबार राति ११ बजेतिर शौच गर्न घर बाहिर निस्केका बेला सर्पले टोक्दा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतको मृत्यु भएको हो । 

सर्पले डसेर सिकिस्त भएका उनलाइ उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
गर्मी बढेसंगै तराईका जिल्लाहरुमा सर्पदंशका घटना बढ्ने गरेकाछन् । सर्पको टोकाईबाट मात्रै तराईमा बर्षेनी दर्जनौको ज्यान जाने गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।