शुक्रबार, जेठ १, २०८३

दुई नेपाली ल्हासाको जेलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
दुई नेपाली चिनियाँ जेलमा परेका छन् । सुन बोकेको अभियोगमा रसुवाको गोसाईकुण्ड गाउँपालिकाका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिकाकाविकास वाइवा छन् । 

नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले उनीहरुलाई पक्राउ गरी ल्हासाको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । 

नेपाली चीन सीमा क्षेत्रमा अहिले सुरक्षा जाँच कडा पारिएको छ । नेपालमा अवैध सुन कारोबारको घटना बढेपछि चीनले यस्ता गतिविधि घटन नदिन सुरक्षा व्यवस्था कडा बनाएको छ । रासस 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।