सोमबार, असार २९, २०८३

राष्ट्रपतिले रोपिन जिंक्गोबिलोवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीले मंगलबार वृक्षरोपण गरेकी छन्। राष्ट्रपति कार्यलय शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रममा उनले वृक्षरोपण गरेकी हुन। 

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भण्डारीले जिंक्गोबिलोवा नामको वृक्ष रोपेकी हुन। 

सो विरुवा अमेरिकाले जापनको हिरोसिमामा बम आक्रमण गर्दा पनि मरेको थिएन। 

यसअघि पूर्वराष्ट्रपति राम वरण यादवले पनि वातावरण दिवसकाे अवसरमा शितल निवासमा यहि विरुवा रोपेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।