सोमबार, असार २९, २०८३

 बाजुरामा गयो भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाजुरा– बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १९ मिनेटमा  ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको केन्द्र हुम्लासँगको सीमा क्षेत्रमा जोडिएको जनाइएको छ । भूकम्पले पुर्‍याएको क्षतिका बारेमा जानकारी आइसकेको छैन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।