सोमबार, असार २९, २०८३

कुटपिटबाट वडा सदस्यको मृत्यु !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कालिकोट– कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मुना सार्कीको कुटपिटबाट मृत्यु भएको छ । 

छुवाछुतको आरोपमा गाउँलेले कुटपिट गर्दा उनको मृत्यु भएको आफ्न्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले कुटपिटबाटै मृत्यु भएको भएपनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म एकिन गर्न नसकिने बताएको छ । 

५६ वर्षीया सार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । उनको आज पोष्टमार्टम गर्न लागिएको प्रहरीले जनाएको छ । 

सार्की स्थानीय तहको चुनावमा एमालेका तर्फबाट दलित महिला सदस्य कोटामा वडा सदस्यमा निवार्चित भएकी थिइन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।