सोमबार, असार २९, २०८३

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनुषा- करेन्ट लागेर जनकपुरमा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । आफ्नै घरमा विजुलीको समान मर्मत गरिरहेको बेला करेन्ट लाग्दा दाजुभाइको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने २६ वर्षका दाजु सुरेन्द्र साह र २४ वर्षका भाइ विरेन्द्र साहको रहेका छन् । घटना सोमबार साझ ५ बजेतिर भएको प्रहरीले बताएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।