शनिबार, असोज १०, २०८३

सीटीईभीटीको डिप्लोमा तहको आवेदन फाराम खुला

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको सेमेस्टर प्रणालीमा अध्यापन हुने विषयको आवेदन फाराम खुला गरेको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको सेमेस्टर प्रणालीमा अध्यापन हुने विषयको आवेदन फाराम खुला गरेको छ। 

परिषद्ले इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा फाराम वैशााख २० गतेभित्र भरिसक्न सूचित गरेको हो।

यी विषयको परीक्षा जेठमा सञ्चालन गर्ने पनि सीटीईभीटीले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: Apr 19, 2021| 07:06 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्