मंगलबार, चैत १०, २०८२

आज र भोलि भिटामिन 'ए' खुवाइँदै

सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन  कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं – सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन  कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। 

National life

दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि, ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल दिइनेछ। 

६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा कार्यक्रम लागू भएका जिल्लामा पनि बहुसुक्ष्म पोषक तत्व वितरण गरिदैछ। यसअघि मंसिर ११ र १२ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाइएको थियो।

प्रकाशित: Apr 19, 2021| 03:42 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्