शुक्रबार, असार २६, २०८३

ट्राई-नेसन्स सिरिजको उद्घाटन खेलमा नेपाललाई १३७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको हो।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- टस जितेर बलिङ राजेको घरेलु टिम नेपालले ट्राई नेसन्स टी-२० सिरिजको उद्घाटन खेलमा १३७ रनको लक्ष्य पाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको हो।

सबैभन्दा कम इकोनोमी प्रदान गरेका सोमपाल कामीले चार ओभर बलिङ गर्दै एक विकेट लिएका थिए। समान एक विकेट लिएका शाहब आलमले भने चार ओभरमा ४५ रन खर्चिए।

दुई विकेट लिएको सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिए। ब्याटिङतर्फ पाहुना टिम नेदरल्यान्डका बास डि लिडले ४१ रन जोडे भने कप्तान पिइटर सिलरले २३ रनको योगदान दिए।

त्यस्तै, स्कट एडवर्डले ३० र एन्टोनियस स्टालले २० रन जोडेका थिए।

प्रकाशित: Apr 17, 2021| 10:11 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।