सोमबार, असार २९, २०८३

राष्ट्रकवि घिमिरे फेरि बिरामी, ग्रान्डीमा भर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रकवि माधव प्रसाद घिमिरे फेरि विरामी भएपछि अस्पताल भर्ना गरिएको छ । भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएको दुई दिनपछि नै फेरि विरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

स्वास्थ्य अवस्था अचानक खराब भएपछि उनलाई आज विहान काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ । घिमिरेलाई निमोनिया भएको अस्तपातले जनाएको छ । 

राष्ट्रकवि घिमिरेलाई एक साता अघिमात्रै आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको  थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।