सोमबार, असार २९, २०८३

पूर्वगृहमन्त्री शाहीको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । मुटु, मिर्गाैला र फोक्सोसम्बन्धी समस्याबाट पीडित शाहीको आइतबार बिहान ७ बजे निधन भएको हो । 

राजधानीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका उपचारत ७६ वर्षीय शाहीको उपचारकै क्रममा निधन भएको हो । दुवै मिर्गौला फेल भएर डायलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए। 

डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री भएका थिए । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने छ ।

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।