काठमाडौँ- नेपाल प्रहरीका ५५ जना इन्सपेक्टर डीएसपीमा बढुवा भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवाको निर्णय गरेको हो । बैठकको निर्णयअनुसार पहिलो नम्बरमा भीमबहादुर लामा दोस्रो नम्बरमा धनश्याम श्रेष्ठ छन् भने तेस्रोमा राजु पाण्डे परेका छन् ।
हेर्नुहोस् बढुवा सूची
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४