शुक्रबार, फागुन १५, २०८२

करिनाको गर्भावस्था 'फेब्रेट मेनु'मा पिजा र पास्ता 

बलिउड अभिनेत्री करिना कपुरले गर्भवती हुँदा आफूलाई खान मन परेका कुराहरू सेयर गरेकी छिन्।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

बलिउड अभिनेत्री करिना कपुरले गर्भवती हुँदा आफूलाई खान मन परेका कुराहरू सेयर गरेकी छिन्।

National life

करिना फेब्रुअरीमा दोस्रो  पटक आमा बनेकी  छिन्। उनका दुई छोरा छन्। उनी यतिबेला मातृत्वमा रमाइरहेकी छिन्।

महिलालाई गर्भावस्थामा अमिलो चटपटे  खान खुब मन पर्ने भए पनि करिनाले कुकिङ सोमा आफूलाई  पिजा र पास्ता खान खुब मन पर्ने बताएकी छिन्।

उनले लकडाउन  समय आफूले संगीत सुन्दै र खानामा रमाउँदै दिन बिताएको जानकारी दिएकी छिन्।

उनले दुवै पटक आमा बन्दा पिजा र पास्ता खुब खाएको जानकारी दिएकी छिन्।

Laxmi sunrise bank

करिनाले कपुर परिवजार खानका लागि सौखिन रहेको बताउँदै सबै परिकारमा खुसी मिल्ने बताएकी छिन्।

करिनाले ‘स्टार  भर्सेज फुड’नामक सोमा काम गर्ने खुलासा गरेकी छन्छ। उनीसँग मलाइका अरोडा, अर्जुन  कपुर र  प्रतिम गान्धीसमेत सोमा देखिने छिन्।

करिनाले यो सोका टिजर सार्वजनिक गरेकी छिन्।

प्रकाशित: Apr 15, 2021| 02:55 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्