शुक्रबार, जेठ १, २०८३

इलामका प्रकाशको मलेशियामा निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
कुलाङबारू । इलामको माइ नगरपालिकाका इन्द्रबहादु्र कुलुङ (प्रकाश)को मलेशियामा निधन भएको छ । मलेशियाको इनुभ्याली कम्पनिमा कार्यरत उनको बिहीबार राति मृत्यू भएको मलेशियामा रहेको प्रकाशका साथी भद्रमानलार्इ उदृत गर्दै इलामका हरिअसिम अधिकारीले नेपाल समयलार्इ जानकारी दिए । 

नियमित काम सकेर बिहीबार साँझ कोठामा फर्कीएका उनलार्इ शुक्रबार बिहान साथीहरूले मृत अवस्थामा फेला पारेका थिए । उनको शवलार्इ पोस्टमार्टमका लागि मलेशियाको कुलाङ्बारू अस्पतालमा पुर्‍याइएको छ । 

चन्द्र कुलुङका छोरा प्रकाशका श्रीमति तथा दुर्इ सन्तान छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।