आइतबार, वैशाख २७, २०८३

'बिकिनी तस्बिर के बुवाआमाले देख्दैनन्?'

जैकी श्राफकी छोरी कृष्णा श्राफ फिल्ममा आएकी छैनन्। तर, सामाजिक सञ्जालमा उनी निकै सक्रिय छिन्।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं - जैकी श्राफकी छोरी कृष्णा श्राफ फिल्ममा आएकी छैनन्। तर, सामाजिक सञ्जालमा उनी निकै सक्रिय छिन्।

National life

कृष्णा आफ्नो इन्टाग्राममा बोल्ड तस्बिर राखिरहेकी हुन्छन्। उनका तस्बिरमा थुप्रै व्यक्तिले कमेन्ट गरिरहेका हुन्छन्।

यतिबेला पनि कृष्णाले आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्।  स्टाग्राममा सेयर गरिएको तस्बिरमा कृष्णा बोल्ड देखिएकी छिन्।

उनले तस्बिर सार्वजनिक गर्दै 'वाइल्ड चाइल्ड' भएको बताएकी छिन्। एक युजरले उनको तस्बिरलाई ट्रोल गरिदिएका छन्।

उनले तस्बिरमा कमेन्ट गर्दै लेखेका छन्, 'मेडम तपाइका भाइ टाइगर निकै राम्रो छन्। तपाई भने खत्तम हुनुहुन्छ। तपाइलाई लाज लाग्दैन। यो तस्बिर तपाइका आमाबुवाले देख्दैनन् होला?' 

कृष्णाले त्यसको जवाफ यस्तो लेखेकी छन्, 'तपाइको चिन्ताका लागि आभार। जे सुकै होस्। कसैले मेरो म्यासेज ट्रान्सलेट गरेर उसलाई बताइदिनुस्।

प्रकाशित: Apr 13, 2021| 04:24 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्