आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार दुर्घटना र फाेरमकाे सत्ताराेहणमा केन्द्रीत

आजका अखबार दुर्घटना र फाेरमकाे सत्ताराेहणमा केन्द्रीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका सबैजसो राष्ट्रिय अखबारहरुले पाल्पामा भएको दुर्घटनाको खबरलाई मुख्य समाचार बनाएका छन् । साँघुरो सडकमा साइड दिने क्रममा बस १५० मिटर तल खस्दा शुक्रबार १४ जनाको मृत्यु भएको छ । 

यो कान्तिपुरले साइड दिँदा बस खस्यो १४ को मृत्यु ९ घाइते शीर्षक दिएर छापेको छ । उसले जोखिमपूर्ण यात्रा शीर्षकमा नेपालका सडकहरुको अवस्थाका दर्शाउने कभर स्टोरी छापेको छ ।  नागरिक दैनिक, अन्नपूर्ण र नयाँ पत्रिकाले पनि दुर्घटनाको खबरलाई महत्वका साथ छापेका छन् । 

यस्ते शनिबारका पत्रपत्रिकाले उपेन्द्र यादवको सत्तारोहणलाई पनि विशेष स्थान दिएका छन् । नागरिक दैनिकले फोरम सरकारमा, सत्तापक्षमा दुईतिहाइ शीर्षकमा खबर लेखेको छ भने नारा मधेश, लक्ष्य सत्ता उपशीर्षकमा अर्को खबर छापेको छ । कान्तिपुरले यसै खबरलाई सात वर्षपछि सत्ता शीर्षक दिएर छापेको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।