मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिकोत्सवमा कुमारी बैंकका विभिन्न सामाजिक कार्यक्रम

वार्षिकोत्सवमा कुमारी बैंकका विभिन्न सामाजिक कार्यक्रम

 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- कुमारी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ ।

बैंकले आफ्नो प्रदेश नम्बर–२ मा रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । सरसफाइसँगै डस्बिन, मास्क र स्यानिटाइजर वितरण तथा वृक्षरोपण गरेकोे पनि बैंकले जनाएको छ ।

बैंकले १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

प्रकाशित: Apr 09, 2021| 03:03 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्