आइतबार, असार २८, २०८३

ट्याक्सीमा अब तीन ठाउँमा नम्बर प्लेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जनगुनासो बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीहरूमा तीन वटा नम्बर प्लेट राख्न अनिवार्य गरेको छ । 

ट्याक्सीको अगाडि र पछाडि अहिले पनि नम्बर प्लेट हुन्छन् । अबदेखि अगाडिको सिसामा पनि यात्रुले देख्ने गरी राख्नुपर्ने नियम ल्याइएको हो । 
 
यात्रुलाई दुव्र्यवहार गर्ने, बढी भाडा लिने तथा लुटपाटका घटनासमेत हुन थालेपछि ट्राफिक प्रहरीले कडाइ थालेको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए । 

ट्राफिक नियम पालनामा जोड दिन थप सय जना जनपथ प्रहरी परिचालन गरिएको छ । ब्रेथ एनालाइजर, राडर गन र सीसी क्यामेराबाट निगरानी पनि बढाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।