आइतबार, असार २८, २०८३

नक्कली सुनसहित तीन पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : नक्कली सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका सोनाम भनिने नेमजुङ्ग तामाङ, सिन्धुलीका ओमनाथ देवकोटा र धादिङकै देव भनिने कोतबहादुर तामाङ्गलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ परेका उनीहरुको साथबाट एक ढिक्का नक्कली सुन, दाहिने शंक एक थान, पाँच किलो पथ्थर ढुंगा र नगद छ लाख ३५ हजार रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।