आइतबार, कात्तिक ३०, २०८२

सलमान खान कुट्नेलाई दुई लाख पुरस्कार !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बलिउड अभिनेता सलमान खानको ‘लवरात्री’ रिलिज नहुँदै विवादमा आएको छ । नवरात्रीको अवसर पारेर रिलिज हुने भनिएको ‘लवरात्री’ को विरोध गर्दै आगरामा उनको तस्बिर जलाईएको छ । 

विश्व हिन्दु परिषदका पुर्व अन्टर्राष्ट्रिय अध्यक्ष प्रवीन तोकडियाको  नयाँ संगठन ‘हिन्दु है आगे’का आगरा शाखाका प्रमुख गोवेग पराशरले सलमान खानको नयाँ फिल्मले हिन्दु भावनामाथि ठेस पुर्‍याएको आरोप लगाउँदै सलमानलाई कुट्न सक्नेलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । 

नाम पनि हिन्दु विरोधी राखेको तथा रिलिज मिति पनि हिन्दुको महान चार्ड नवरात्री मै राखिएकाले यसको विरोध गरिएको पराशरले बताए । बीबीसीको सहयोग
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्