शुक्रबार, कात्तिक २८, २०८२

भारतीय अभिनेता पी बालाचन्द्रनको निधन

भारतीय अभिनेता तथा लेखक पी बालाचन्द्रनको निधन भएको छ। ६९ वर्षीय मलयालम अभिनेता बालाचन्द्रनको सोमबार निधन भएको हो। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

मुम्बई- भारतीय अभिनेता तथा लेखक पी बालाचन्द्रनको निधन भएको छ। मलयालम अभिनेता बालाचन्द्रनको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो। 

National life

केरलस्थित आफ्नै निवासमा उनको निधन भएको दैनिक भाष्करले उल्लेख गरेको छ। 

पछिल्ला ८ महिनायता उनको घरमा नै उपचार भइरहेको थियो। उनी म्यानेन्जाइटिसको समस्यासँग जुध्दै आएका थिए। 

सोमबार साँझ उनको अन्तिम संस्कार गर्ने बताइएको छ। 

बालाचन्द्रनका पत्नी, एक छोरा र एक छोरी छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 05, 2021| 12:18 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्