आइतबार, वैशाख २७, २०८३

प्रियंकाको 'बेबी बम्प' तस्बिर

अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन्। केही दिन पहिले उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उक्त कुराबारे जानकारी गराएकी थिइन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन्। केही दिन पहिले उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उक्त कुराबारे जानकारी गराएकी थिइन्।

National life

उनले आज पनि सामाजिक सञ्जालमा 'बेबी बम्प' देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन्। 

फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, 'मलाई आसा छ तिमि सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला।'

प्रियंकाले सेयर गरेको तस्बिरमा निकै खुशी देखिएकी छन्। 

प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए। विवाहपश्चात उनीहरू भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन्।

प्रकाशित: Apr 04, 2021| 05:59 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्