बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मुम्बईमा अस्पताल आगलागी अपडेट : १० को मृत्यु, ७० जनाको जिवितै उद्धार

मुम्बईमा अस्पताल आगलागी अपडेट : १० को मृत्यु, ७० जनाको जिवितै उद्धार

भारतीय सञ्चारमाध्यमका अनुसार अन्य ७० जनाको उद्धार गरिएको छ। पुलिस अधिकारीका अनुसार मान्डु इलाकाको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा बिहीबार राति आगलागी भएको थियो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - महाराष्ट्रको राजधानी मुम्बईस्थित भान्डुपको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।

National life

भारतीय सञ्चारमाध्यमका अनुसार अन्य ७० जनाको उद्धार गरिएको छ। पुलिस अधिकारीका अनुसार मान्डु इलाकाको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा बिहीबार राति आगलागी भएको थियो।

उक्त अस्पतालमा कोरोनाका धेरै बिरामीलाई राखिएको थियो। आगलागीको कारण भने अझै पत्ता लाग्न सकेको छैन।

अक्सिजन सिलिन्डर बिस्फोट हुँदा आगलानी भएको अनुमान गरिएको छ। २० दमकल र १५ ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन्।

उक्त अस्पतालमा ७६ जना कोरोना संक्रमित रहेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2021| 07:31 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।