शुक्रबार, जेठ १, २०८३

कमल थापा जापानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
राप्रपा नेपालका अध्यक्ष एवम पुर्व उपप्रधान तथा परराष्ट्रमंत्री कमल थापा जापानको पुगेमन छन् । थापालार्इ टोकियोस्थित् हानिडा विमानस्थलमा नेपाली दुतावास जापानका लागि कार्यवहाक राजदुत कृष्ण चन्द्र अर्याल तथा ओनो जापानको टिमले स्वागत गरेको छ । 

नेपाल जापान सम्बन्धको ६०औ बर्ष पुरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रमलार्इ उद्घाटन गरेका छन् । पाँच दिन जापानमा बसेका थापाले जापानका परराष्ट्रमंत्री, इवाते गभर्नरलगायतसँग भेटवार्ता गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।