आइतबार, असार २८, २०८३

नेपाल कम्युनिस्ट पार्टी ४४१ सदस्यीय (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो सचिवालय बैठकले दुवै दलबाट मिलाएर सिफारिस गरेका नामावलीका आधारमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई अनुमोदन गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा नियमावली मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सह–संयोजक रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । 

बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको वर्णनाक्रमअनुसारको नामावली यस्तो छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।