आइतबार, असार २८, २०८३

नेपाल–भारत पर्यटन सम्बन्ध बढ्छः मोदी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटनको क्षेत्रबाट सम्बन्ध थप विस्तार हुने बताएका छन् । जनपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटलाई व्यवस्थित बनाउँदै दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुद बन्ने बताए । 

आजै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–अयोध्या–जनकपुर बससेवा सञ्चालन भएको छ । 

दुई प्रधानमन्त्रीले बस सञ्चालनका लागि हरियो झण्डा हल्लाएर बसको सुरुवात गरे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।