आइतबार, असार २८, २०८३

ज्याकरान्डाले रंगिएको सहर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
राजधानीका सडकमा ज्याकरान्डा फुल्न थालेको छ। ज्याकरान्डाले दरबारमार्ग र आसपासको क्षेत्र निलाम्मे भएको छ। निलो–बैजनी फूललाई पहिले शिरिषको फूल पनि भनिन्थ्यो । तर बनस्पति विज्ञहरुले यसको वास्तविक नाम ज्याकरान्डा भनेपछि अहिले ज्याकरान्डा नै प्रचलित भएको छ। ज्याकरान्डा फूल थालेपछि गृष्म ऋुतुमा काठमाडौंलाई 'ज्याकमान्डु' भन्‍न थालिएको छ।तस्बिरहरु : सन्ध्या श्रेष्ठ / नेपाल समय  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।