मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुठ्ठी उठाउँदै सँगै प्रवेश गरे प्रधानमन्त्री र विप्लव

मुठ्ठी उठाउँदै सँगै प्रवेश गरे प्रधानमन्त्री र विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच भएको सहमतिको औपचारिक घोषणा सभा अहिले राष्ट्रिय सभामा सुरु भएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच भएको सहमतिको औपचारिक घोषणा सभा अहिले राष्ट्रिय सभामा सुरु भएको छ।

कार्यक्रमस्थलमा प्रधानमन्त्री ओली र विप्लव सँगै प्रवेश गरेका छन्। सहमतिमा हस्ताक्षर गरेपछि दुवैले सम्बोधन गर्ने कार्यक्रम छ।

मञ्चको बीचमा प्रधानमन्त्री बसेका छन् भने दायाँ–बायाँ सरकारी र विप्लव पक्षका नेताहरु बसेका छन्।

सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि विप्लव समूहसँग सहमति भएको हो। सहमतिसँगै आज विप्लव सार्वजनिक भएका हुन्।

अज्ञात स्थलबाट काठमाडौं आएका विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए। दुवैजना बालुवाटारबाट सँगै कार्यक्रमस्थलमा आएका हुन्र
 

प्रकाशित: Mar 05, 2021| 09:07 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।