मंगलबार, भदौ १६, २०८३

नेकपा दाहाल–नेपाल संसदीय दलको बैठक सुरु

नेकपा दाहाल–नेपाल संसदीय दलको बैठक सिंहदरबारमा शुक्रबार सुरु भएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल संसदीय दलको बैठक सिंहदरबारमा शुक्रबार सुरु भएको छ।

बैठकमा केही दिनअघि ओली समूहमा गएको घोषणा गरेका माया ज्ञवाली र गंगा चौधरी पनि सहभागी रहेकाे सांसद दीप्पक प्रकाश भट्टले जानकारी दिए। 

दाहाल–नेपाल समूहको बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत विषयमा छलफल हुनेछ।

यस्तै संसद्मा प्रधानमन्त्री केपी शर्मा आलीविरुद्ध प्रस्तुत हुने अविश्वास प्रस्तावबारे पनि छलफलको एजेन्डा छ।

प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा फागुन ११ गते सर्वोच्च अदालतले बदर गरेपछि २३ गते संसद् बैठक डाकिएको छ। 

प्रकाशित: Mar 05, 2021| 08:48 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।