मंगलबार, भदौ १६, २०८३

धर्मेन्द्र बाँस्तोला रिहा

पटकपटक पक्राउ पर्दै आएका विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– पटकपटक पक्राउ पर्दै आएका विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

पछिल्लोपटक उनी फागुन १० गते  सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।

बाँस्तोलालाई प्रहरीले जिल्ला प्रहरी कर्यालय धुलिखेलबाट रिहा गरेको हो। उनलाई पत्नी हीमा बाँस्तोलले स्वागत गरेको थिइन्। सरकार र विप्लवबीच सहमति भएपछि उनलाई मुक्त गरिएको हो।

 

प्रकाशित: Mar 05, 2021| 07:09 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।