काठमाडौं । राजधानी उपत्यका बाहिरी जिल्लाका बासिन्दालाई एउटा आकर्षक सहरका रुपमा परिचित छ । गाउँमा सामान्य काम गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएपछि अझै धेरै गर्ने योजना बनाएर उपत्यका छिर्ने गर्दछन् । हुन पनि धेरै अवसर भएको यो सहरमा सबै प्रकारका मानिसले रोजगारी पाएका छन् । बेरोजगारको संख्या पनि त्यत्तिकै छ । अहिले अलि जोखिम मानिएको तर, धेरै कामदार भएको क्षेत्र भनेको इट्टा कारखाना हो ।
इट्टा उद्योगमा काम गर्ने कामदारका विषयमा धेरै प्रकारका समाचार तथा तस्बिर प्रकाशन हुने गरेका छन् । यसै क्रममा नेपाल समयको टोलीले पनि केही इटा उद्योगमा पुग्दा त्यहाँ काम गर्ने मजदुरको अवस्था जानकारी भयो । उद्योगमा बालबालिका, महिला, युवा तथा वृद्धवृद्धाको पनि उपस्थिति थियो ।
तस्बिरमा हेर्नुहोस इटा उद्योगमा काम गर्ने कामदारः
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...