आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ दोधारा चाँदनी पुल

पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ दोधारा चाँदनी पुल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महाकाली नदीको झोलुङगे पुल दोधारा चाँदनी पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै छ। पुलको अवलोकन गर्न स्वदेश तथा विदेशवाट वर्षेनी हजारौं पर्यटकहरु आउने गरेका छन् । भीमदत्तनगरपालिकाको पिपरिया तथा दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । तस्बिरः सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।