बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज देशका केही पहाडी जिल्लामा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं - आज देशका केही पहाडी जिल्लामा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ। 

यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न ठाउँमा वर्षा भइरहेको छ। 

प्रकाशित: Feb 26, 2021| 01:09 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।