बिहीबार, भदौ १८, २०८३

राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा भेटवार्ता

संसद् पुनः स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। 

सुरक्षा स्रोतका अनुसार साँझ साढे सात बजे शीतलनिवास पुगेका ओली नौ बजेपछि बाहिरिएका थिए।

संसद् पुनः स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । 

सर्वोच्चले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन आह्वान गर्न मंगलबार आदेश दिएको थियो।

संसद् पुनः स्थापनापछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको बताइएको छ।

प्रकाशित: Feb 25, 2021| 16:36 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।