शुक्रबार, कात्तिक २८, २०८२

बजारमा ‘गल्ती–२’

 विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा ‘गल्ती २’ बोलको गीत सार्वजनिक भएको छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा ‘गल्ती २’ बोलको गीत सार्वजनिक भएको छ। 

National life

बिक्रम बरालको स्वरमा यसअघि ‘गल्ती’ बोलको गीत आएको थियो। प्रदीप चापागाईंको शब्द  रहेको गीतमा लय कल्याण सिंहको रहेको छ। 

गीतमा  विशाल पौडेलको संगीत संयोजन छ भने प्रदीप जोशीले मिक्स गरेका हुन्। 

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा  सुरज सिंह ठकुरी र रेश्मा घिमिरेले अभिनय गरेका छन्।  विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।  

प्रकाशित: Feb 19, 2021| 05:32 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्