बिहीबार, वैशाख ३१, २०८३

‘फूलबुट्टे सारी’ मदनकृृष्णको आवाजमा पनि, भिडियोमा मिथिला शर्माको साथ

राजनराज शिवाकोटीको चर्चित गीत फूलबुट्टे सारीको लिजेन्डरी भर्सन सार्वजनिक भएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

National life

काठमाडौं– राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी'को लिजेन्डरी भर्सन सार्वजनिक भएको छ। मदनकृष्ण श्रेष्ठको स्वरमा लिजेन्डरी भर्सन रेकर्ड भएको हो।

फूलबुट्टे सारी मेल, फिमेल र चाइल्डपछि लिजेन्डरी भर्सन तयार भएको हो।

अडियोसँगै गीतको म्युजिक भिडियो पनि तयार भएको छ। भिडियोमा मदनकृष्णलाई मिथिला शर्माले साथ दिएकी छन्। भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन्। 

प्रकाशित: Feb 16, 2021| 08:01 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्