शनिबार, असार २७, २०८३

महिला लिगमा चौदण्डीले चन्द्रपुरको सामना गर्दै

जारी महिला लिग अन्तर्गत आज एक खेल हुँदैछ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं- जारी महिला लिग अन्तर्गत आज एक खेल हुँदैछ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ।

अंकतालिका अनुसार यी दुवै क्लब पुछारमा छन्। चौदण्डीले ले त जारी लिगका एक अंक पनि बटुल्न सकेको छैन्। 

ऊ १० खेलबाट सबैमा हार बेहोर्दै शून्य अंकका साथ अंकतालिकाको पुछारमा छ।

त्यसैले चौदण्डी आजको खेलमा जित निकाल्दै लिगमा सान्त्वना जितको खोजिमा रहनेछ।

यता चन्द्रपुर नगरपालिका भने ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। उसले जारी लिगमा दुई खेल जितेको छ।

यससकारण चन्द्रपुर पनि आजको खेलमा जित निकाल्दै अंकतालिकामा अंक सुधार गर्न चाहन्छ।

जारी लिगमा ३० अंकका साथ शीर्षस्थानमा रहेको एपीएफ क्लब उपाधिबाट एक अंक मात्र टाढा छ। त्यस्तै दोस्रो स्थानको आर्मी भने २५ अंकका साथ दोस्रो स्थानमा छ।
 

प्रकाशित: Feb 16, 2021| 03:10 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।